आज थपिए ३४ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ७०२ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ३ गते।

आज पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना संक्रमितहरु निको भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार २७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *