आज दुबईका राजकुमार नेपालमा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ४ गते।

आज दुबईका राजकुमार तीनदिने नेपाल भ्रमणका लागि नेपाल आएका छन् ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *