आज थपिए २९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ९६५ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १२ गते।

आज पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन्। हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ८९ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *