राष्ट्रियसभाको बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १२ गते।

राष्ट्रियसभाको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *