भारतीय दूतावासमा सुरक्षागार्डले आफैंलाई गोली हानी गरे आत्महत्या

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २० गते।

काठमाडौं लैनचोरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन ।

सोमबार विहान ९ बजेतिर दूतावासमा कार्यरत सुरक्षाकर्मी ३२ वर्षीय दीपक सिंहले आफ्नो साथमा रहेको इन्सास राइफलले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *