अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २० गते।
काठमाडौं लैनचोरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन ।
सोमबार विहान ९ बजेतिर दूतावासमा कार्यरत सुरक्षाकर्मी ३२ वर्षीय दीपक सिंहले आफ्नो साथमा रहेको इन्सास राइफलले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।