अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २६ गते।
आज पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६८७ पुगेको छ ।