अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३० गते।
आज पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।