आज थपिए २६० जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २१ हजार ७६७पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३० गते।

आज पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *