प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जादै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १ गते।

प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जादै छन् ।

प्रभुराम शर्माको साउन ९ देखि ११ गतेसम्म हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *