अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १ गते।
प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जादै छन् ।
प्रभुराम शर्माको साउन ९ देखि ११ गतेसम्म हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् ।