अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २ गते।
बाजुरामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।
आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो।
केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।