अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ९ गते।
आज पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।
त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।