आज ९३४ जनामा कोरोना संक्रमण थपिए, कुल संख्या ११ लाख ३५ हजार ६७२ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

आज पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको पनि मृत्यु  भएको । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७२  पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७० ना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ९६७ पुगेको

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *