आज विदेशी मुद्राको नेपाली मूल्य कति

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।

अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ८ पैसा रहेको छ भने युरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा र बिक्री दर १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५७ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *