आज विदेशी मुद्राको नेपाली मूल्य कति

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो

अमेरिकी डलर एकको नेपाली खरि दर १२६ रुपैयाँ ४८ पैसा बिक्री दर १२७ रुपैयाँ पैसा रहेको भने युरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा बिक्री दर १२९ रुपैयाँ ४१ पैसा रहेको

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा बिक्री दर १५३ रुपैयाँ ४२ पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५७ पैसा बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *