अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।
आज पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४४ हजार ९४० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् ।