आज थपिए २६९ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ४८ हजार २२७पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १६ गते।

आज पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८२ हजार ३६६ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *