आज थपिए २३० जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ४९ हजार ५२६पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।

आज पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ५२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८३ हजार ७८१ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *