अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २४ गते।
आज पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ९०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ०८२ पुगेका छन् ।