अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २४ गते।
परराष्ट्र सचिव भरतराज पौडेल दुई दिनका लागि भारत भ्रमणमा जादै छन् ।
उनी भदौ २८ गतेदेखि भारत भ्रमणमा जाने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भदौ २८ गते नै दुई देशको सचिवबीच भेटघाट हुनुको साथै दुई देशबीच हुने सहयोग तथा दुई पक्षीय मुद्दाको विषयमा छलफल हुने बताइएको छ ।