अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।
स्रोत नखुलेको ७२ लाख रकमसहित एक युवक रुपन्देहीको सुनौलीबाट पक्राउ परेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् ।
सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए ।