स्रोत नखुलेको ७२ लाख रकमसहित एक युवक सुनौलीबाट पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

स्रोत नखुलेको ७२ लाख रकमसहित एक युवक रुपन्देहीको सुनौलीबाट पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् ।

सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *