राष्ट्रिय वाणिज्य बैङ्क द्धारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

बैङ्कको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैङ्कले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

बैङ्कले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *