त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यक्षको कार्यावधी तीन वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *