पुष्पकमल दहाल प्रचण्ड आज धनुषा आउदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २४ गते।

पुष्पकमल दहाल प्रचण्ड आज धनुषा आउदै छन् ।

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज आउन लागेको माओवादी केन्द्रले जनाएको छ ।

बिहान ११ बजे उनले चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *