पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २५ गते।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै छन् ।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

यसअघि हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *