अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २५ गते।
आज पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।