राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम उप महानगरपालिका नगर समिति द्धारा पार्टी छाडने निर्णय तत्कालिन फिर्ता

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ३१ गते।

राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधा्म उप – महानगरपालिका नगर समिति द्धारा २४ घण्टे दिएको अल्टिमेटम अनुसार पार्टीको केन्द्रिय द्वरा अल्टिमेटम अनुसार माग पुरा गर्ने प्रतिबद्धता दिएको हुनाले हालको लागि पार्टी छाडने निर्णय फिर्ता लिएको छ।

साथै थप उर्जा का साथ पार्टीका लगि आगामी प्रतिनिधि सभा को चुनाव मा लागने अब को चुनाव मा रा.प्र.पा राष्ट्रियको १ नम्बर पार्टी बनाउने तर्क समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *