जिल्ला समन्वय समिति सिरहाका पदाअधिकारीलाई सखुवानकारकट्टीद्धारा सम्मान

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,असार १० गते।

जिल्ला समन्वय समिति सिरहाको सभापतिमा दिनेश महतो र उप सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्।

समन्वय समितिका सदस्य जानकी यादव लगायत जसपाका  सिरहा छेत्र न १ का क्षेत्रीय अध्यक्ष प्रयाग लाल यादव लगायत सम्पुर्ण उपस्थित लाई सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव वडा ३ का अध्यक्ष रमेश गोइत यादव लगायतका जनप्रतिनिधिहरुले नव-निर्वाचित पदाअधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *