अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २५ गते।
प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।
आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो ।