अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २५ गते।
आज पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ०६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार २१२ पुगेका छन् ।