अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ५ गते।
धनुषा ३ मा मतगणना सुरु भएको छ । सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।
महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।