अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।
ज्ञानेन्द्रबहादुर कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे।