नेपाल र घरेलु टोली क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २२ गते।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो एकदिवसीय अन्तर्गत क्यानडाको सामना गर्न लागेको हो ।

किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *