बकर ईदको उपलक्ष्यमा आइतबार सार्वजनिक बिदा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २२ गते।

बकर ईदको उपलक्ष्यमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

मन्त्रालयले मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *