यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज भुटानसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।

यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज भुटानसँग खेल्दै छ।

नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

यता पहिलो खेलमा बंगलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *