अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ २९ गते।
इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।