श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २९ गते।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिले आज (बुधबार) राजीनामा दिने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *