भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ ८ गते।

भारतीय कलाकार अमिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन ।

बच्चन हाल ‘कौन बनेगा करोडपति’ का सञ्चालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *