भारतबाट इन्धनको नयाँ मूल्य बढेर आयो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १७ गते।

भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।

त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो ।

उता खाना पकाउने ग्याँसको भने मूल्य परिवर्तन भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *