जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड द्धारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १२ गते।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।

जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *