अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ११ गते।
नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका दरखास्त आह्वान गरिएको छ ।

महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
योग्या पुगेका नेपालीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने छन् ।