आज थपिए ५१ जना कोरोना संक्रमित, थप एक जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १६ गते।

आज पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *