आज थपिए ४३ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २१ गते।

आज पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५० जना संक्रमणमुक् भएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *