अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असार १२ गते।
बकर ईदको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।