अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १२ गते।
पूर्वप्रधानमन्त्री केपी ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका छन्।
आज एक ट्विट गर्दै ओलीले लेखेका छन्- ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’