मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २ गते। 

मधेस प्रदेशको प्रदेशसभा बैठक आज २ बजे बस्ने भएको छ ।

माघ ४ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *