उपराष्ट्रपति रामसहाय यादव आज जनकपुरधाम आउँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र २५ गते।

उपराष्ट्रपति रामसहाय यादव आज जनकपुरधाम आउँदै छन् ।

उनी आज दिउँसो पौने चारबजे जनकपुरधाम आउने भएका छन् ।

जनकपुरधाम विमानस्थलमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले उनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट उनी जानकी मन्दिरमा विशेष पूजापाठ गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *