नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २३ गते।

नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष राम अवतार यादवले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *