अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १४ गते।
एसीसी प्रिमियर कपमा नेपाल आज कतारसँग खेल्दै छन्।
कीर्तिपुरस्थित टियु मैदानमा आज नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुवेतबीचमा प्रतिस्पर्धा हुनेछ। यी दुवै खेल बिहान ९ बजे सुरु हुनेछ।