अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र १ गते।
फेसबुकको मेटा कम्पनीले चार महिनापछि पुनः १० हजार कर्मचारीहरूलाई हटाउँदै छन ।
मेटा कम्पनीले चार महिना अघि ११ हजार कर्मचारीहरूलाई हटाएको थियो।
‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं’ फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले जनाएको छ ।