अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र १८ गते।
भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलबाट रिहा भएका छन्।
भारतीय सर्वोच्च अदालतले उनलाई तीन दशक अघिको एउटा घटनामा भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय सुनाएको थियो।
उनी १० महिना जेल बसेर उनी छुटेका हुन्। उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए।
शनिबार उनी पटियाला जेलबाट रिहा भएको बिबिसी हिन्दीले जनाएको छ।