पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान हिरासतमा

अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,वैशाख २६ गते।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ ।

पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *