पेट्रोलियम पदार्थको भाउ घट्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, साउन १७ गते।

पेट्रोलियम पदार्थको भाउ घटेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *